Posted by: sano_kanchha December 27, 2007
Please help me .
Login in to Rate this Post:     0       ?        
साथिहरु मलाइ ए उटा सहयोग गर्नु पर्यो  मेरो जिमेल  र याहू मा भएको सबै मेल हरुलाइ अर्को हार्ड डिस्क मा  राख्नु पर्यो  कुनै  सजिलो उपाय  सिकाइदिनु भयो भने  म आभारी हुने  थिए ।
Read Full Discussion Thread for this article