Posted by: SurNaTal December 27, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

नमस्ते चित्रे, बिर्खे दाइ, राहुल दाइ, रिठ्ठे, ठुली, नेपे दाइ, फेवाताल र दीप दाइ लाइ।

नेपे दाइ को गजल म मन्त्र मुग्ध भैयो। ठुली का फोटोहरु रमाइल थिए। सबैजाना कलो मसो दलेर बिरोध सभामा बस्या जस्ता थिए।

 

Read Full Discussion Thread for this article