Posted by: ritthe December 27, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

नेपे दाजु नमस्कार
खासै कुरा गर्ने समय नपाये पनि, सुन्दै छु तपाईंले लेखेको
दाजु त हरेक क्षेत्रमा सचिन तेन्दुल्कर (अल राउन्डर) भन्न खोजेको

नुसरत फतेह् अली खाँ को त जवाफ छैन दाई
वहाँ को छोरा मुस्सरत् फतेह् अली खाँ ले पनि निकै राम्रो गाउछन
सबै लाई फेरी पनि नमस्ते


Last edited: 27-Dec-07 02:46 PM
Read Full Discussion Thread for this article