राहुलज्यू, यस्ता कुरा, भनिन्छ नि, चुनौती र मौका दुवै हुन् । अझ खसोखास भन्ने हो भने यस्ता कुरा “लगानी” हुन् अंगाली हाल्नुस् ।
अब एउटा मीठो प्रसंग चौतारीवासीहरुलाई राहुलज्यूको बारे ।
नयाँखर्कको ट्याम-स्क्वायरबाट रानीबारीको रेष्टुरेन्टतिर हानिदै गर्दा हाम्रा घरबेटी-सारथी पुन्टेदालाई एउटा रमाईलो खेल सुझ्यो । पुराना नेपाली गीतहरुको संकलनहरु बजाउदै जसले गीतको आरम्भिक धुन सुनेर गीत चिन्न सक्छ त्यसले एक गोल जित्ने । दर्जनौ गीत बज्दा पनि मैले खासै चिन्न नसकेपछि (संयोगवश लगभग सबै गीतहरु मेरा प्रिय गीतमा परेका थिएनन् र मलाई खासै सम्झना पनि रहेनछ) मैले चुपै रहेर मेरो अज्ञानता नखोल्ने विचार गरें । तर राहुल, बिर्खे र भउते त एक-से-एक पो निक्ले त । नेप्ची पनि गायिकाहरुको गीतमा शायदै चुकिन् । एनिवे, सबैजनाले राहुललाई निर्विवाद गीत-भण्डार स्वीकार गरे ।
त्यो खेल पछि केही बेर पुन्टेदाले नुसरत अलि फतेह खाँको कव्वाली-गजल “हम अपनी शाम को जब..” बजाए । मेरो टुटेफुटेको अनुवाद संगसंगै सबैले त्यसको रसस्वादन गर्यौं भन्नुपरो ।
अन्तिम दिन चित्रेलाई विमानस्थलमा झारेसी ज्याउसन-डाडाँतिर हुँईकिदा फेरि सुनियो त्यो गजल पुन्टेदा, भाउजु र रिठ्ठेको साथ । मैले फेरि कनिकुथी अनुवाद गरें । अहिले यसो गुगल गरेर त्यस गीतको बोल र अनुवाद पढेको त मेरो अनुवाद त लाटाको देशाँ गाँडा तन्नेरी भन्या जस्तो भे छ, आफैलाई हासो उठ्ने ।
एनिवे, पुन्टेदा, भाउजु र रिठ्ठेको लागि त्यो गजलको बोल र अथेन्टिक अनुवाद यहाँ टाँसेको छु ।
अरुहरुले पनि आनन्द लिनुहुने नै छ ।
गायक: नुसरत फतेह अलि खाँ
गजल: कतिल शिफई
हम अपनी शाम को जब नजर-ए-जाम करते हैं
अदब से हम को सितारे सलाम करते हैं
When we gift our evening to a cup of wine
the stars salute me with reverence.
गले लगाते हैं दुश्मन को भी सुरुर में हम
बहुत बुरे हैं मगर नेक काम करते हैं
We embrace our enemies while intoxicated
no matter how bad we are, we still do [this] good deed.
सजायें क्यूँ ना इसे ये सराय है दिल की
यहाँ हसीन मुसाफिर कयाम करते हैं
Why should we not decorate the inn of heart
here rests the beautiful travelers.
हयात बेच दें थोडे से प्यार के बदले
ये कारोबार भी तेरे गुलाम करते हैं
I can trade my life for a little love
this business is also done by your slaves.
हमें तु एक नजर से नवाज दे साकी
हम अपने होश-ओ-खिराद तेरे नाम करते हैं
Comfort me with a glance, O cup-bearer!
We leave our thoughts and understanding to you.
“कतिल” कितने सुखन-साज हैं ये सन्नाटे
सुकुत-ए-शब में जो हमसे कलाम करते हैं
“Qateel” such connoisseur of poetry is this silence
it talks to me in the loneliness of night.
_____________________________