Posted by: Nepe December 27, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

ठूल्बुईनी,

 

मैले नेप्चीको फोटु माथी गजल लेख्न ठूल्दाईलाई र तिम्रो युगल फोटु माथी कविता लेख्न दानेभाईलाई सुम्पन भनेर कति राम्रो राम्रो तस्बीर खिचिदिएको थिएँ त । यदि उनीहरुले अल्छी वा बेवास्ता गरिरहेका छन् भने मलाई भन्नु म सातो खाईदिउला तिनीहरुको ।

 

अनि झिल्के र अन्य जिज्ञासु आगन्तुकहरुको लागि प्रस्तुत छ मैले मेरो दोश्रो दिनको रातको अन्तिम प्रहरतिर हो क्यारे (झ्याप जो भईयाथ्यो) रिसाईट गरेको गजलको अडियो रेकर्ड ।

 

ल त स्वीकार गर्नुस्:

 

प्याला भर्थे तिम्रा हात म पिउँदै थिएँ

केवल त्यही एक रात म जिउँदै थिएँ

 

 

Nepe

Read Full Discussion Thread for this article