Posted by: Deep December 27, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

चौतारी भेलाको केही संसमरणीय सम्बादका केही झलक:
- मदनवा कुम्लो बोकेर हवाईजहाजबाट ओर्ले पछि कैले कुम्लो तिर अनि कैले मदनवाको छपक्क कपालतिर हेर्दै पून्टेब्रोले सोधेको "त्यो कुम्लोमा कपाल उम्रिने औसधी छ हो ब्रो?"

- बजरंग अखाडाका ब्रोहरुले बिहानै सुटुक्क भ्यासलिन दल्नु दलान् दिएर सेन्ट्रल पार्क तिर जाँदा हुँदी यसो कतै खाली चौर देख्यो की भउतेब्रोले फुङ्ग उडेको हेराईमा "कतै यै त हैन सेन्ट्रल पारक?" देख्दाको दृस्य। अनि छिन छिनमा यता हुँदी चक्का जाम हुँदैन? बन्द सन्द? भन्दै भ्यासलिन दलितहरुलाई सोध्दै निरास हुँदै गर्या बेलाहरु।

चित्रेब्रोले रिट्ठेब्रो को न्वारनको नाम पत्ता लाएर सुनाउँदा रिट्ठेब्रोले हैन भन्न नसक्दाको क्षण।

यसो उसो गर्यो "दान" नै जिन्दगीको सार हो --- भन्दै दान धर्मको कुरा गर्दा चम्कीने ठुलीका मनमोहक नयन नाच्दाका पलहरु --

नेपेसरको शब्दपुष्प बाटिकामा भावरमण गर्दै गर्दा भम्ररा समेत शान्त भएका ति क्षणाह्रु--

यस्तै यस्तै कुराहरु लेखुम्ला भन्थें जानै पाईन म चैं---

Read Full Discussion Thread for this article