Posted by: Narayangarh suburb December 26, 2007
हिजो र आज
Login in to Rate this Post:     0       ?        
म्ख्मली हाम्रो माया
आज बीझौने काडा भयो
सम्झनाइ मन नलाग्ने काल्खन्डको
जीबन्तता बिहिन छाया भयो

लोलौन्दा तिम्रो आँखा, चस्कन्थ्यो यो छाती
मेरो आसु आज,
तुसारे सिसिर्को राप भयो
जन्मौ जन्म्को साथ कल्पिन्थ्योउ तिमी
आज मेरो उपस्थिती मात्र पनि
भोझ अनी सन्कोच भयो

उकाली लाग्द जिन्दगीमा म
कती प्र्फुल्लित तिम्रो आधार हुन्थ्यो
आज म डुब्दाको खबर
एउटा समाचार मात्र भयो
केबल एउटा समाचार मात्र भ्यो  ।।।।।।।।।।।।।।।।।।
Read Full Discussion Thread for this article