Posted by: NayaSadak December 26, 2007
Homosexuality and Hinduism
Login in to Rate this Post:     0       ?        
मेरो विचारमा नपुन्सक को बारेमा महाभारतमा केही चर्चा मा त्र होइन एउटा मुख्य पात्र नै छन।
भिस्मपितामह जो आजित र अमर थिए। जब सम्म भिस्म रहन्छ्न दुर्योधनको हार असम्भव थियो ।
भिस्मले अर्ध नारी, अर्ध पुरुष ( नपुन्सक) माथि हतियार प्रयोग नगरने बाचा गरेका थिए।
तेसैले अर्जुनको सारथी एउटा नपुन्स्क लाई बनाएर अर्जुनले भिस्मलाई युद्द बाट अलग्याउन सफल भए। ( माफ गर्नु होला नाम बिर्सिए)।
मेरो विचारमा अरु धर्म्को जस्तो कट्टर पन थिएन जस्तो लाग्छ।
सम्लिङिको कुरा कही गरेको छ त्??
Read Full Discussion Thread for this article