Posted by: saru_bhakta December 25, 2007
मेरो मुर्ख्याइ..........
Login in to Rate this Post:     0       ?        
जीवन भनेको बाचुन्जेल् मरे पछि खालि हात्
मैले धेरै पाप गरे आज लाग्यो पश्चाताप्
स्वोजनको काँध चढी दिएझै गरी धाप्
मैले धेरै घात दिए आज भयो पश्चाताप्
मान्छेको जीवन खुसि बाडि हिड्नु
भन्छन् सबैले पिरमा नभुल्नु
मलाइ सबैले साथ दिए मैले सम्झे किन घात्
मैले धेरै पाप गरे आज लाग्यो पश्चाताप्
मैले धेरै पाप गरे आज लाग्यो पश्चाताप् |

Read Full Discussion Thread for this article