Posted by: BKMailo December 25, 2007
BHOJPUR
Login in to Rate this Post:     0       ?        

विस्थापितलाई घर फर्काइने

भोजपुर -कास)- द्वन्द्वले विस्थापित जिल्लाका र्सवसाधारणलाई घर फर्काइने भएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोग -यूएनएचसीआर), नर्बेजियन शरणार्थी परिषद्

-एनआरसी), राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) को संयुक्त पहलामा उनीहरूलाई फर्काउन लागिएको हो ।

यूएनएचसीआरका पर्ूवाञ्चल संयोजक एलिना बे्रनाको नेतृत्वको टोलीले राजनीतिक दल, मानव अधिकारवादी, नागरिक समाज, पत्रकारलगायत विभिन्न संघसंस्थासित

समन्वय थालेको

छ । जिल्लामा १ सय ३ परिवार विस्थापित रहेको प्रमुख

जिल्ला अधिकारी सीताराम कार्कीले बताए ।

 

Source:  http://kantipuronline.com/kolnepalinews.php?&nid=132334

Read Full Discussion Thread for this article