Posted by: Nepal ko chora December 24, 2007
Yad
Login in to Rate this Post:     0       ?        

लेखाइ त भाबपुर्ण छ। तर सबै पंक्ती "आउँछ" मा टुङ्ग्याको चाइ अलि कस्तो कस्तो लाग्यो। शब्दहरु अलि फरक पारे अझ राम्रो सुनिने थियो कि?  जस्तै..
 
"जब जब तिम्रो याद आउँछ
चांदनी रातमा ज्वाला बनेर आउँछ
आंखामा स्वप्ना भिजेर आउँछ
मनमा घाउ बिझेर आउंछ । "

लाइ

"जब जब तिम्रो याद आउँछ
चांदनी रातमा ज्वाला बनेर छाउँछ
आंखामा स्वप्ना बनेर बिझाउँछ
मनका घाउ चसक्क चस्काउँछ ।"  

पार्दा कसो होला?

Last edited: 24-Dec-07 07:48 PM
Read Full Discussion Thread for this article