Posted by: Nepal ko chora December 24, 2007
सोचे जस्तो हुन्न जिवन………..
Login in to Rate this Post:     0       ?        

SateLite,

मलाइ अर्को रमाइलो उपनाम दिनु भएछ: "मेरो देशको छोरा" । देश कै छोरा बन्न पाए त मेरो अहोभाग्य हुने थ्यो होला।    छोटो, मिठो प्रतिक्रियाको लागी मुरीमुरी धन्यबाद छ। "बिगतमा भोगिएका यावत घटनाहरु को लहरो नै कथा हो" :- एकदमै घत लाग्दो कुरो गर्नु भयो। तपाइ को बिचार सङ सतप्रतिशत सहमत छु। फेरि पुरै कल्पनामा कथा कोर्न त म जस्तो सिकारुलाइ अर्को १० जुनी लाग्ला। ए रातै, "यो क्रमश: गरेर धेरै दिन लगाउनेलाइ कडा कार्वाहि गर्ने बैज्ञानिक संयन्त्र हुँदो त कति गजब हुँदो हो, प्रभो"। यो चाइ एकदम गारो कुरो गर्नु भो त, प्रभो। कार्बाहीमा पर्ने पहिलो त आफै पो भइएला जस्तो छ त। सके सम्म चाडो अर्को भाग लिएर आउने  कोशिस गर्ने छु।

गुरुका अरु कथा नि चाडै पढ्न पांउ बरु...

 

 Pjnaoo7,

Thank you very much for nice words. बिचमै यसरी रोक्न त मलाइ पनि मन थिएन। तर के गर्नु कहिले काही चाहेर मात्र न हुने रैछ। बाकी भाग चाडै लिएर आउने बाचा गर्दछु। हन त्यो आधा कथा मात्र सुनाए के हुने रैछ? मलाइ था भएन त?

 

Sunima_Sh,

Thanks for dropping the supportive note. Hope I can come up with next chapter soon. 

 

Crazy_love,

लाsss... कथा त सुर्खेत बाट नाइट बस चढेर काठमान्डु पुगी सक्यो त। मौका मिले सुर्खेत को बारेमा कुनै छुट्टै टुक्रा लिएर आम्ला नि। ए रातै, टाउको नै दुखे त गारो पो हुने भो त।  सके सम्म चाडो अर्को भाग लिएर आउछु है? 

 

Wishing you all ...Merry Christmas and Happy New year !

- NKC

Read Full Discussion Thread for this article