Posted by: SurNaTal December 21, 2007
मेरो अनुमानमा सझा बासि
Login in to Rate this Post:     0       ?        

amigo,

ज्योतिसि बन्न सक्या भए त मज्जै हुन्थ्यो नि। यसो अनुमान गरेको मात्रै हो। धेरैहरुको guess उहिहरुको १-२ वत posting को अधरमा थियो, तर तपाइको बारे तेति थाह भएन, पछि प्रयास गरुम्ल नि त, अलिक् परिचय भए पछि।

TutunKaMun ra sabikali

amigo जि लाइ भने जस्तै तपाइहरुको पनि १-२ अरु postings पढे पछि try गरुम्ला है, क्ष्यमा गर्नु होला।

batas,

he he, you raised a nominal question. May be, you helped me open my eyes, will try to follow your suggestions. Thanks a lot.

 

 

 

Read Full Discussion Thread for this article