Posted by: Birkhe_Maila December 21, 2007
Radio Nepal Nostalgia
Login in to Rate this Post:     0       ?        

"कुन साबुन ल्याएको यस्तो पटक्कै फिँज आउँदैन"

" हत्तेरी पूजा साबुन भनेर ल्याएको नक्कलि पर्यो कि क्या हो"

"यो कहाँ पुजा साबुन हो र, पूजा साबुन त कपडामा लगाउनासाथ सर्र फिँज आउँछ"

"लौ मार्यो यो त नक्कलि साबुन पो परेछ"

"अब देखि साबुन किन्दा महाशक्ती सोपको पूजा लेखेको साबु दिनोस भन्नुस कहिले नक्कलि पर्दैन"

-----------------------------

"ए भिनाजु मलाई खुकुरी चप्पल किनेर ल्यादिनुस"

"सालि नानि कुन मोडल ल्याउने हो खुकुरि चप्पल धेरै छ मोडेल"

----------------------------

सुपरहिट बिज्ञापन-

"हात्ति बलियो कि हात्तिछाप चप्पल बलियो?"

" उस्तै उस्तै हो नानु"

 

 

Read Full Discussion Thread for this article