Posted by: ritthe December 21, 2007
Radio Nepal Nostalgia
Login in to Rate this Post:     0       ?        

And the very nostalgic ad:

रमा कती लुगा धोइरहेको सक्केन?
कहाँ सक्किनु साबुन राम्रो भएपो, पटक्कै फिज आउँदैन
महाशक्ती सोपको पूजा साबुन भनेर लिएको अर्कै पो परेछ कि क्या हो
यो पूजा साबुन हो र ल हेर्नुस्, पूजा साबुन त कपडामा लगाउन साथ सरर्‍र फिज आउछ
लौ मार्यो यो त नक्कली साबुन पो परेछ
तपाईं साबुन किन्दा महाशक्ती सोप् को पूजा लेखेको हेरेर किन्नुस् कहिले नक्कली पर्दैन
टुउssss

Read Full Discussion Thread for this article