Posted by: serial December 20, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्ले हो,
के छ हालखबर
आफ्नो त बेहाल छ।
बास स्थान फेरी सरेको हुनाले चौतारीमा आउन नपाएको मा क्षमा प्राथी छु।
कहिले काँही लुकी छुपी हेरिन्छ, पढिन्छ अनी दन्ग पारीन्छ। 
अब चौतारीमा पहिला जस्ताइ आउन नपाउने बो जस्ताइ छ,
चौतारी रसरङ प्रधान बाट पनि राजिनामा दिनु पर्ने समय अैसक्यो जस्ताइ छ।
अरु त खासै केही छैन। जाडो धेरै छ।
ल त नयाँ खर्क मा मोज गर्नु, भोज गर्नु,
ल त हिंडे म तारेमाम्
Read Full Discussion Thread for this article