Posted by: Nepal ko chora December 20, 2007
मेरो अनुमानमा सझा बासि
Login in to Rate this Post:     0       ?        
दीपिका जी,
तपाइको पढाइमा ध्यान दिने कुरा सुनेर खुसी लाग्यो। अब बिध्यार्थी को पुंजी भनेको त त्यही पढाइ त हो। मेहेनत त गर्नै पर्यो नि हैन? मनले चिताएका जम्मै कुराहरु पुगुन, उत्तरोत्तर प्रगति गर्नुस। अनि मिठो मिठो कथा पनि लेख्दै गर्नुस, पढ्नलाइ हामी जस्ता नियमित पाठक छदैछौ क्या रे।
 
हरे यो world_map ले फेरि के भनेको, यसरी सम्पुर्ण साझाबासी लाइ मुर्ख न बनाउ न बाबै। "बिद्याबारिधी" भनेको कुन चराको नाम हो भन्या?
Read Full Discussion Thread for this article