Posted by: Birkhe_Maila December 20, 2007
मेरो अनुमानमा सझा बासि
Login in to Rate this Post:     0       ?        

ल पढाइमा गोल भनेको ठिकै भन्यो नि, सेकेन्ड हाफको नि ४४ मिनट गयो अब गोल गरेपछि पढाइ सकियो नि!

बाइ दि वे, सुर न ताल जीलाई धन्यवाद्। बरु यसो पर्वतेको कुरो नि बिचार गरेर परिमार्जन गर्ने कि? तिसको त भैयो भैयो ए रात्तै अविवाहित नै बनिन्छ कि भनेर नि। नाइँ नाइँ एउटा कुरा नि!

Read Full Discussion Thread for this article