Posted by: world_map December 20, 2007
Login in to Rate this Post:
0
?
>>>आफु त पढाइ मा गोल नै परियो। <<<
ए दिपिका जी, यो नेउचे बाँदरको कुरा पत्याउनु भा'को तपाइले?
२७ बर्षमा विद्यावारीधि सकाउन लागिसक्यो अझ पढाइमा गोल रे!