Posted by: Nepal ko chora December 20, 2007
मेरो अनुमानमा सझा बासि
Login in to Rate this Post:     0       ?        

दिपिका जि, पढाइ निक्कै राम्रो छ जस्तो छ हजुर को त। आफु त पढाइ मा गोल नै परियो।

पढाइ को बर्षको त हैन, ड्याङ-डुङ गरेर धेरै उमेर घटाए त मलाइ नि पीर पर्छ।  भाइ भन्दानि कान्छो भइएला कि भन्ने पीर

Read Full Discussion Thread for this article