Posted by: भउते December 20, 2007
मेरो अनुमानमा सझा बासि
Login in to Rate this Post:     0       ?        
सुन्तले, धन्यबाद राम्रो शब्दहरुको लागि। हजुरको त झन के कुरा गर्नु र, कस्ले माथि नै भनिसकेको छ नि: आँखामा राखे पनि नबिझाउने भनेर। आँखा मै मादल बजाएर नाँच्न थाल्नुभो भने त बिझाउछ पनि होला।
Read Full Discussion Thread for this article