Posted by: kalejo December 20, 2007
मेरो अनुमानमा सझा बासि
Login in to Rate this Post:     0       ?        
लौ हेर यो मिस का कुरा, अगी त मेरै पक्षमा बोल्नु भएको जस्तो लागेर पो कुरा गरेको त, हेर त मुटु-कलेजो रे अज नाम पनि, त्यती मात्रै हो र, नुन खुर्सनी सगँ खानुस् रे, मैले त मिस लाई कस्तो ज्ञानी अनी सुइट सम्झेको त मिस त निर्मोही मो निस्किनु भो,  विश्वाश को जमानानै रहेन, यो बिचारो कलेजो को पो के हुने भो,
Read Full Discussion Thread for this article