Posted by: miss_ me December 20, 2007
मेरो अनुमानमा सझा बासि
Login in to Rate this Post:     0       ?        

 मुटु-कलेजो जस्तो कुरोलाई अरुको लागी   त्यसरी कट कट किरालाई खान दिनु हुदैन --बरु त्यो मुटु-कलेजो   पररररर भुटेर  नुन खुर्सानि  प्याज राखेर  आफैले कपाकप खाइ हेर्नुस त मिठ्टो हुन्छ । अस्ति मैले  त्यसै गरि खाको  हे हे हे ( रमाइलो मात्रै  है नरिसाम्ला )

 

लौ कसरी मेरो पनि टन्नै मेटिएछ त  :)

Last edited: 20-Dec-07 09:18 AM
Read Full Discussion Thread for this article