Posted by: world_map December 18, 2007
Login in to Rate this Post:
0
?
रिट्ठे एक जना मान्छे तीन हप्ता लामो बिदामा जाने रे, अनि उस्को सबै काम मैले गर्नुपर्ने!
हुनत धेरै काम हुँदैन बिदाको बेला, तर इन केस केही काम आइपर्ला कि भनेर रेडी चैं भैराख्नु पर्ने. के गर्नु हाम्रो कामै
यस्तै छ, दिक्क लाग्दो!