Posted by: geico December 17, 2007
Login in to Rate this Post:
0
?
मायालु किन हो आज तिमि मौन छौ
तिम्रो मौनताले यहाँ मलाई सताउछ पिडा हुन्छ यो मनलाई
केहि त बोलि देऊ मायालु भावना मनका सारा तिता मिठा खोलेर ........भनि देऊ