Posted by: Narayangarh suburb December 17, 2007
यो कस्तो जिन्दगी
Login in to Rate this Post:     0       ?        
यो कस्तो जिन्दगी म आँफै बाट टाढा हुँदै छु
तिमीलाई भुल्ने झ्थो प्रयास मा आँफैलाई भुल्दै छु
कसरी भनु म फर्किन चन्छु, मैले त तिमीलाई धेरै टाढा छोडेर आ आइ सकेन
देख्दैनौ तिमी मलाई अब म त तिम्रो संसार बाट बिलाई सकेन
म पाल्पाल चत्पती रहेछु अत्तिलाई सम्झेर
बर्तमन आन्योल अन्द भबिस्य अनिस्चित छ
दिस बोध को आन्योल्मा मेरो संसार फसेकोछ
मलाई लाग्छ म एक्लिय पनि मेरो ओर्पर्को संसार हसेको छ
Read Full Discussion Thread for this article