Posted by: ritthe December 17, 2007
Lets play Antakshari...........
Login in to Rate this Post:     0       ?        

हैन हैन कलेजो किन माइन्ड गर्नु नि
माइन्ड गर्ने भा भे त किन भाग लिन आउथे नि हाम्रो यो साझा अन्ताक्षरी मा
लौ गीत ले त फड्को मार्दो रहेछ कती चाडै
'ह' बाटै दुइटा खेर गयिसक्यो
पालै पालो गर्नु पर्‍यो

सबैलाई एउटा एउटा न. दिने जस्तै सुन्तले १, कलेजो २, पुन्टे दाई ३ त्यसरी अनी १ देखी सुरु गरेर फलानको पालो भन्ने
कि कसो?

Read Full Discussion Thread for this article