Posted by: world_map December 17, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

म्याड्डू भैया, आम्नुस् आम्नुस्, पून्टेदाइले सबैलाइ होलसेलमा ईन्भाइट गरिसक्नुभो नि!

फेवेले गजबको कविता लेखेछ ल! 

ठूली, पीर गर्या होइन तर बोर हुन्छ नि मान्छेहरू नआउँदा.

रिट्ठे, लु शुक्रवार रातीको पिरोगराम बनाम त्यसो भए.
१) भौतेले गाउने
२) रिट्ठे नाच्ने
३) चित्रेले कविता भन्ने
४) पून्टेदाइले सारङ्गी रेटेर गाउने
५) पून्टेनी भाउजू नाच्ने
६) रौसी खेल्ने
७) तास पिउने

Read Full Discussion Thread for this article