Posted by: fewatal December 17, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

आज
========
आज मलाई अनाउथो लागि रहेछ
सबेरै देखि बादुली लागिराछ
प्र्कृतिनै अनोउथो लागि राछ
खै थाहा छैन मलाई आज के भा छ।

मेरो स्पन्दन नै अर्कै भए जस्तो छ
नया र अनोउथो स्पन्दन चली रा छ
आफ्नै शरीरले अर्कै किसिम्को भावना पोखिरा छ
थाहा छैन मलाई अज के भैइ र छ।

प्र्कृतिनै उजाड देखिराछु
बिहानिक ति कोइलिका  आवाजहरू, आज सुन्सान छन
एकदम अै सुन्सान, इनिहरू मेरा मित्रहरू
खै थाहा छैन आज के भै रछ
यो मेरो एक्लो जिन्दगीमा।

ति ढुकुरक कूर कूर आवाजहरू
ति सबै चरा चुरिङ्गैहरू खै कत गये आज
प्राक्र्तिक्नै अनोउथो लागि रा छ मलाई
ई सबै मेरा प्रकृतिक साथीहरू कत गए
म उनिहरूसङै  कुरा गर्थे
भला कुसारी गफ गर्थे
तर आज  मलाई एक्लै परेर गए
खै कत गए, मलै एक्लै चोद्देर अज।

आकाश नियाल्छू तोलओदै
छितिज पारी हेर्छू अनी कोशीस गर्छू
तिनिहरूलाई हेर्न तर सकिन मैले थम्मौना कि  उनिहरू चितिज पारी छन भनेर
जिरिङ्ग हुन्छ मेरो शरीर
बिलसित हुन्छ मेरो मन
अनी तेइ मेरो सानो संसार म भूल्न कोशीस गर्चू
खै के भा छ मलाई म भन्न सक्दिना।

एक्लै आफ्नू अधेरो संसारमा तोलिदै बसे
आत्मा  खिन्न भएर बसे
अफूले अफूलाई समाहल्ना खोजे
उस्कै प्रतिक्छा म बसी रहें
बसिरहें तर छैन आसा फर्की अौने
बसी रहें अतित्का घतना हरू,
यस्तै यस्तै  थाहा छैन मलाई आज के भ छ !!!

=========ध्न्नयबद्==========

Read Full Discussion Thread for this article