Posted by: SurNaTal December 17, 2007
Login in to Rate this Post:
0
?
रेलि खोला बगर
काफल पाक्यो लहर
माया आउन बसन लाग्यो रहर
खोला को किनार हाराहारि
माया सरावरि
बैंसमा कस्तो रोग लाग्यो
मनै सरर
रेलि खोला बगर
घोडाको जस्तो जगर
अचेलका ठुटे पंग्सलाइ हेला नगर
र वाट फेरि