Posted by: BKMailo December 16, 2007
BHOJPUR
Login in to Rate this Post:     0       ?        

बान्तवा कवितामा चिन्तन प्रथम

ललितपुर -कास)- र्राई बान्तवा भाषाको कविता प्रतियोगिता रवि चिन्तन र्राई प्रथम भएका छन् । 'बुङवाखा' मासिक पत्रिका र बान्तवा अनुसन्धान प्रतिष्ठानको आयोजनामा शनिबार सम्पन्न प्रतियोगिता निराजन राजलिम र्राई दोस्रो र सुशीला र्राईले तेस्रो पुरस्कार पाएका छन् । प्रथम हुनेलाई नगद एक हजार, दोस्रोलाई आठ सय र तेस्रोलाई छ सय रुपैया“ पुरस्कार राखिएको थियो । मातृभाषा संरक्षणका लागि यो तेस्रोपटक कविता प्रतियोगिता आयोजना गरिएको

हो । भोजपुर, खोटाङ, उदयपुर, धनकुटा, सुनसरीलगायत राजधानीमा रहेका तीन दर्जनले कविता वाचन गरेका थिए ।

 

Source:  http://kantipuronline.com/kolnepalinews.php?&nid=131458

Read Full Discussion Thread for this article