Posted by: bikash kc December 15, 2007
आज देश दुखेको छ...........................
Login in to Rate this Post:     0       ?        
आज देश दुखेको छ। आज राश्ट्रियता बाडिएको छ।जात र भुगोलको आधारमा नयाँ राजनैतीक पसल थाप्ने हरुलाई देश दुख्दैन क्यारे देसै टुक्रने धुम्की दिदै आफु मात्र जनता को मसिहा भएको दाबी गर्छन्।हिजो जानकी मन्दिर र कपिलवस्तु लुम्बिनी मा पाइला राख्दा शान्ती को अनुभव  गर्दै नेपाली भएकोमा गर्व गर्ने हरु आज तिर्थको लागि ति ठाउँहरु सम्झना छाडेका छन्।अनी pokhara को फेवा तालमा आजकल झाभाईबन्धुहरुको भिड पातलिदै गएको छ।कारण साम्प्रदाइक्ताको हुरी चलेको यो बेला कसैलाई थाहा छैन कैले कतिखेर को मारिने हो आफ्नै देश मा जातियताका स्वघोसित ठेकेदारहरु बाट।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
Read Full Discussion Thread for this article