Posted by: lanthus December 14, 2007
Nepali old song: lyrics help please.
Login in to Rate this Post:     0       ?        

here it goes wow.nepal

kahi grammatical mistakes huna sakcha, tara i hope u will understand it.

enjoy.

 

(तिमी नभए जीन्दगनी काडा सरी छ
फेरी पनि मेरो केही गुनासो छैन) ३ पटक
तिमी नभए..........

 

(कहिले काही कल्पनामा छाद हाली रोयेथे
संसार को पीर हरु आसुँ बनाइ पोखेथे) २ पटक

अल्झाइ दियो पिरती त्यही कही माझमा

फेरी पनि मेरो केही गुनासो छैन

तिमी नभए..........

 

(धर्ती जस्ता तै मुटु फिजाइ माया तिमीलाई दिएथे
क्षितिज सरी टाढा टाढा सपना सोचेथे) २ पटक

आकाश बाट एउटै तारा बिलाई गयो माझमा

फेरी पनि मेरो केही गुनासो छैन

तिमी नभए..........

 

(चट्टान न झै पर्खिरहे बारै मासे झरीमा
एक दिन त बादल फाटी घाम लाग्ने आशामा) २ पटक

हुरी बतास बर्षा सँगइ बगी गयौ भेलमा

फेरी पनि मेरो केही गुनासो छैन

तिमी नभए जीन्दगनी काडा सरी छ

(फेरी पनि मेरो केही गुनासो छैन) ३ पटक

 


 



 

 

Read Full Discussion Thread for this article