Posted by: Birkhe_Maila December 14, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

एल्लाई बिर्खे मोहनी भन्छन भउते!

 यो मोहनी लाएसि जे नि बसाउँछ केइ नि गनाउँदैन! हुन पनि हामि मजाले जिउमा एकथरि बसाउने कुरो छर्छौँ नुहाएर, लुगामा अत्तर, कपालमा चमेलीको तेल अनि गालामा बसाउने फिटकिरि दलेर हिँड्छौँ बाबै!

Read Full Discussion Thread for this article