Posted by: भउते December 14, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

त्यो अत्तरको बासना आ'को म हो के। गनाएको चैँ बिर्खेदा' हो भन्या। मैले भनेको भने पछि त पटक्कै नपत्याउने ल यो केटीले। खाली उल्टो उल्टो बुझ्नी। के मोहनी ला'को हो कुन्नि जिम्मालबा' ले।

Read Full Discussion Thread for this article