Posted by: भउते December 14, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

ठुलीले कुखुराको सुली भनेको नबुझेको? भन्न हुन्न बाइ, गनाउँछ।

हेरम्ला रिठ्ठेसान, तातो पानीमा कसले कसलाई झ्याँक्दो रे'छ।

चित्रे-पित्रे, के छ? राहुलभाइ, के छ बाबु हाल खबर?  सरले छडि लाउनुभएन भनेर कत्ति खुशि भा'को?

सुन्तले, सुन्तली अनि सुतलाको बिया सबै आरामै होला के रे।

जिम्माल बुह्रो, के छ हउ त्यस्तो गोप्य। तिउँरो मेल क्यार्न आएन त? धेरै जङ्क पठाएर सानदाइले बङ्क गर्दे कि के हो तिमीलाई, तारेमाम् ! दखिन त झर्नेहो। सासै फुस्किन लाएछ भने के लागो र, नत्र त घिस्रेर नि झर्छु। तिमीले भनेको सुदुर दख्खिन हो भने त त्यो चैँ गाह्रै छ यार। बरु तिम्रो चाला निको देख्दिन नि, टिकेस काट्यौ?

 

Read Full Discussion Thread for this article