Posted by: ritthe December 14, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        

नमस्ते सबैलाई
Trans लाई धेरै धेरै धनीयाको पात यो धागोलाई माथि ल्याइदिनु भएको मा
अनी सञ्चै छौ हामी सबै? पुन: एकपटक को को कता कता अल्मलिएको हो हाजिर मात्र भये नि गरौ है त
आज त झन शुक्रबार हाजिर ठोकेर टाप हान्दा पनि हुन्छ
हे हे

Read Full Discussion Thread for this article