Posted by: PallaGhareAntare December 13, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

लु म जिम्दै छु, मैले हात उठाएँ। बरु हामी को को जिम्दै छम अहिले?

अब आफू त अहिले देखिनै भोलिको तयारी गर्नु परो, मेथी जाउलो बना'र राख्नु परो, भोलि बङगारा फुकालेसि केहि खान सकिन्न होला काम लाग्छ।

भउतेको काम डाउडरले गर्दिनि भो, रिस चांही खर्काँ भउतेलाई पोख्न पर्ला है है रिठ्ठे है? हाम्ले त दुई हप्ता अघि देखिन् घाँटि, छाती, पाखुरा, तिघ्रा सप्पै तिर तेल को सट्टा भिक्स दलेर बस्या छम के रे, सेन्टल पार्काँ लएर धोबिपछाड लाउन पर्छ भनेर।

Read Full Discussion Thread for this article