Posted by: NayaSadak December 13, 2007
Luck vs. Hardwork
Login in to Rate this Post:     0       ?        

परिश्रम को फल मिठो हुन्छ खाली भनाइको लागि मात्र होइन। दिनको महत्व रात्रीले दिन्छ, तेस्तै रात्रीको महत्व दिनले। एक बिना अर्कोको कुनै महत्व हुँदैन।
भाग्यवानी हुनु भनेको सबै कुरा हरु सोचे जस्तै  ठ्याक्कै मिल्दै जानु हो।
सही निर्णय, सही  समयमा गरिएको अवस्थामा सोचे को कुरा पुग्नु लाई हामी नेपालीले Lucky  भयौ भन्छौ।
वास्तवमा यो सही समय र  निर्णय को प्रतिफल हो।
दाउरे दाईले पनि परिश्रम गर्दछन तर फल प्राप्ती भने फरक पर्दछ।
अर्थात कसरी नाप्ने त?
नपाई चाँही सबैको आ-आफ्नै हुन्छ। Soley depend upon person to person, his/her social, intellectual ,financial status etc.
" सबै कुरा हरुको समिश्रण को फल हो" Luck
तेसैले भनेका छन " भाग्य छ भन्दैमा दोकामा दुध दुहेर अड्दैन"
बिना परिश्रम भाग्य जाग्दैन। यि एक आर्का का पुरक हुन।

I know one lad who got undergraduate degree in computer science from Nepal with over 78%, winner of DV. He chose to work in gas station, he was lucky to win the DV which is the result of his effort to apply DV. Now, is he unlucky?? No he did not pursue further, He could not cash his luck, he would have laborious would have change his luck to second step. You decide yourself what is it.

Read Full Discussion Thread for this article