Posted by: ritthe December 13, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

त्यो त रड्स भइहाल्छ नि राहुल ब्रो, चट्ट ला'र पारी गएर १ बटल 'पी' किनेर खाए पछी चट हुन्छन त हो खोकी
निस ब्रो पनि क्या र्याग गर्ने यार, तेत्ती सजिलो काम पनि नगरेर
लु जाने हो भने जाउ, मोलाई पनि आज झ्याप हुन मन लाग्दै छ कि त

Read Full Discussion Thread for this article