Posted by: Rahuldai December 13, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        
अब बजार भरि हजार खोक्स् दिने ब्रो ले अनि खोक्दा नि बाल मानेन। अब खोकि को  ओखति त बेसार हालेको नून पानी भन्छ हाम्रो गाम् मा। त्यस्ले नि भए न भने अदुवाको टुक्रो मुखमा हाल्ने। त्यस्ले नि भएन भने एक मुठी ल्होया बजी मुखम हाल्ने र एक गिलास लोकल स्वाट्ट पार्ने भन्छन्।
Read Full Discussion Thread for this article