Posted by: निशान्त December 13, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

आपुईSSSS! के कुरा गर्छ हौ राहुल दाजु,  मो  सुध्रिएकोन्त।

त्यो १०० बक्स त आबो खोकि लागेको लागेइ गरेर कि औसधि खानुलाई मागेको। बोरु औसधि पनि दाजुले किनिदिनु पर्छ हौ, मोलाई त मेडिकल पसलको झारेहरुले देख्यो कि औसधि छैन भनेर बाल दिँदैन हौ! रियल खोकेर देखाउँदा पनि दिँदैन। मोइले एक्लै भेट्न पर्छ कि तिनिहरुलाई, अन्त मेरो डिङ्गोको छाप निधारमा लागेपछि चेतथ्यो नि त!

Read Full Discussion Thread for this article