Posted by: निशान्त December 13, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

आँssच! ठुल्स! के छ हौ खबर??? तिम्रो त हरिप लभ परेको छ भनेर सुन्यो हौ मोइले त! कुन तोर्पेले पट्ट्यायो तिमिलाइ?

राहुल दाजु, आबो छाता बोकेर त मो पनि हिँड्दैन हौ। लास्टै झारे देख्छ। बोरु पानिमा हल्का भिजेर केस मिलाउँदै हिड्यो भने कुल देख्छ! राहुल दाजु, १०० बक्स छ?? डो लेस भएर लास्टै र्याग भैराको छ। होल विक सोबर भएर बितायो हौ मोइले त! सुतेको कि उठेको थाहा नै नहुने हौ सोबर हुँदा त, ट्वेन्टिफो आवर निद्रामा बसेको जस्तो लाग्ने! लास्टै सिक भयो।

Read Full Discussion Thread for this article