Posted by: Rahuldai December 13, 2007
Login in to Rate this Post:
0
?
पानी पर्या परेइ छ, निश ब्रो। को आउछ छाता बोकेर चौतारीमा। आजकालका ठिटा ठिटीहरु, छाता बोक्नु पर्यो कि लाख रुपौया घाटा भए जस्तो कुरा गर्छन्।