Posted by: hetterika!! December 13, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

हा हा ठुल्दाइ, भट्टी पनि बन्द भो भने त जिन्दगी कसरी चलाउनु हो?   हैन उठ्न त चाँडै उठ्या हो, यारपोट तिर जानु थ्यो, अब चैं कुम्भकर्णकि जय ओछ्यानतिर डाईभ हान्नु पर्ला जस्तो छ

ठूली, के छ नि हालखबर, कति पार्टी आउँछ हो तिम्रो काममा, गजब छ बा।  अब त्यो १५ डलर त के भो र, तिरेर बिल चैं ठुल्दाइकाँ पठाईदे भै हाल्यो नि , बिल पठाउँदा ४१ पैसा टिकटको नि जोड्न नबिर्स नि, घाटा लाग्ला।

रिठ्ठेशान, खर्काँ स्वागत तयारी सकियो त?  गेट सेट राखेर, बाटाँ राता कार्पेट ओछ्याएर राजकिय भोज तयार पारिराख्नु परो नि त कि हैन भने पानी टँकीमा जिनिस भरेर राखे कुरै सकियो अरुको कललाई के वास्ता, हैन?

Read Full Discussion Thread for this article