Posted by: uptowngal December 13, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

हरी अल्छि केटा काममा जान नपरेर पो अहिले सम्मा कुम्भ कर्ण जस्तो लम्पसार परेको राइछ। उ बेला (२००४) मा हाम्रामा नि हिउ परेर १० दिन सम्म बत्ती गाको थियो। अनी क्या मज्जा भो काम नि जान नपेर्ने भो भनेको त त्यो के जाती जेनेरेत बालेर मर्न नसक्ने हरुले तेही बेला काममा पेलाउनु सम्मा पेर्लाको थियो। अब त हाम पनि हरिको गाम तिर बसाइ सर्नु पर्ला जस्तो लागि राछ।

Read Full Discussion Thread for this article