Posted by: atomic December 12, 2007
nirvana tel ko employee sanga ko kura
Login in to Rate this Post:     0       ?        
बिहान को मिठो निन्द्रा मा थिए म। फोन को घन्ती बज्यो। नम्बर हेरे अमेरिका भन्दा टाढा को फोन रहेछ। सोचे> नेपाल बाट होल। "निन्द्रा को सुर म।  हेल्लो भने"।।।केती को स्वोर रहेछ।। नमस्ते दाई भन्छ। तर मैलएे चिनेन। भरे त निर्भना तेल बाट गरेको पो भन्छ। अनी मेरो फोन नम्बर मेरै साथी को बाट लिएको भन्छ। उनिले अब मलाई कर गरिन" दाई प्लिज एउता कार्ड लिदिनुउ ना। मैलएे भने हैन बहिनी मलाई कार्ड चहिन्दैन म आँफै कार्ड बेच्छुउ अनी फेरी मलाई नेपाल बाट नै फोन आउछ " सो सोरी आइ दोन्त नीद" ।।।मलाई उनिलएे निकै कर गरिन फ्रेन्शिप को नाम म। भने नि लिदिनु न। " हेर बहिनी मैलएे यो कम्पनी बारे सुनेको थिए तिमी हरु एसरी सबै लाई फोन गर्छौ ।।।थिस इज नट अ वे तो दो अ बिस्नेस्स। ।।
मैलएे भने" बहिनी तिमीलएे मलाई कार्ड को एती पर्छ एती मिनट दिन्छ र कम्पनी को बारे छोटो मिठो भनेको भये लिन्क्थे पनि होल। शायद"
----अब कुर।  गरे छैन प्रोदुक्त को बारे केही सुने छैन एक्कै चोटि फोन कार्ड लिदेउ भन्छ'----

मैलएे कुरा बद्ले " बहिनी अनी के् गर्छौ नी अहिलए कहाँ बाट गरेको हो फोन" --"दाई बानेश्वोर बाट हो म कलेज नि पद्छु अहिलएे रात भरी काम गर्नु छ।।अमेरिका म दिन भरी फोन ह।न्नु छ।।।।दाई प्लिज एउत कार्ड लिद्नु न।".......उन्को कुरा फेरी कार्ड मै आयो।
आइ रीपित इत अगैन " बहिनी कुरा एउता कार्ड लिनु को हैन" ।।।कुर गर्द गर्दै मलाई काम जानु पर्ने भईसकेको थियो मैलएे पछी कुर गरौल। भनी फोन र।खी दिए।।।बिचरी लीए सोधिन कहिलएे गरुन म फोन' ।।।केही नभनी मैलएे फोन रखिदिये....
Read Full Discussion Thread for this article