Posted by: Nepal ko chora December 12, 2007
अविश्मरणीय पलबाट
Login in to Rate this Post:     0       ?        

सजिब, हृदय छुने अनि भाबुक  बनाउने अर्को प्रस्तुती ..पल बिशेशले कहिले काही बिगतका यादहरुमा डुब्न बिबस गराउछ। अनि मानपटलमा लुकेर बसेका ति क्षणहरु ताज भएर आउछन, आखामा नाच्न थाल्छन।

 तपाइको  यो प्रस्तुति पनि राम्रो लाग्यो ! अरु पनि लेख्दै गर्नुस ।

Read Full Discussion Thread for this article