Posted by: Nepal ko chora December 12, 2007
Login in to Rate this Post:
0
?
Pjna,
बाल्यकाल को मार्मिक यादहरु पस्किनु भको मा धन्यबाद। कथा राम्रो छ। सायद सत्य घटना मा आधारित भको ले होला, मन नै छोयो। अरु पनि पढ्न पाइयोस।