Posted by: MandaleNo.1 December 12, 2007
Dr. Baburam Bhattari in Dhoti and Kurta in Terai
Login in to Rate this Post:     0       ?        
Ridiculous. DRAMA. KAHI NABHAYEKO JATRA HADI GAUMA BHANE JATO.

तराईमा नेकपा माओवादीको जनाधार कमजोर हुंदै गएको भनिएको बेला अध्यक्ष प्रचण्डले तराईको भ्रमण गरेका हुन्। माओवादी अध्यक्ष आफैले मिथिला क्षेत्रको पहिरन धोती र कुर्ता नलगाएपनि वरिष्ठ नेता डा‌‌ बाबुराम भट्टराइ लगायतका नेताहरुले धोती, कुर्ता लगाएर मधेशीको मन जित्ने प्रयत्न गरेका थिए.


Read Full Discussion Thread for this article